श्री सत्य साई उवाच भाग १ मा भगवानले सूक्ष्म स्वरूपमा सन् २०१४मा दिनुभएका १८ वटा विभिन्न प्रवचनहरू समावेश गरिएका छन्। मानवलाई देवत्त्व तर्फ लग्ने यी प्रवचनहरू वर्तमान समयमा मानवको हृदयमा ज्ञानको ज्योति जलाउने अभूतपूर्व दिव्य वाणीहरू हुन्। यसलाई आफू पनि पढेर र अरुहरूलाई पनि पढ्न प्रोत्साहित गरेर धन्य हुनुहोस्।
Shubh Shah
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s, when an unknown printer took a galley.