दिव्य कथा

दिव्य कथा

0 Review(s)
Availability: instock
Price:रु 500

भौतिक आयामभन्दा पर, सूक्ष्म संसारका अनुभूति र प्रसङ्गहरूलाई ज्वलन्त रूपले प्रुस्तुत गरिएको यस पुस्तकका लेखक श्री मधुसुदन आफैं हुनुहुन्छ, जसले आफ्नो प्रत्यक्ष अनुभूतिबाट आफ्नो जीवनी, स्वामीसँग बिताएका वर्षहरू र भगवान श्री सत्य साई बाबाको महासमाधि पछि पनि उहाँसँग जारि रहेको घनिष्टता र सूक्ष्म रूपमा साक्षात्कार बारे बडो रोचक अनुभवहरू, ब्रह्माण्डका रोचक रहस्यहरू र स्वामीसँगका वार्तालापहरू यहाँ प्रस्तुत गर्नुभएको छ। यो पुस्तक एक चोटि मात्र पढेर तपाईं अघाउनुहुनेछैन।

QTY:

- +